बुहारीबाट बबालैबबाल
कहिले भागिसकेको इटालियन ठेकेदार कम्पनी सिएमसी फर्काउने उद्घोष त कहिले कतारलाई नेपालको पानी बेच्ने प्रतिबद्धता ! खानेपानीमन्त्री बिना मगरका यस्ता उद्घोषका कारण विवादित हुँदै छिन् । बिनालाई थाहा नभएको पनि होइन यी काम सम्भव छैनन् । तर, थाहा हुँदाहुँदै बिना मगरलाई यस्ता अभिव्यक्ति दिन बाध्य पार्दै छन् केही व्यापारी । र, मन्त्री मगरचाहिँ तिनै व्यापारीको स्वार्थसिद्धि हुने हिसाबले अभिव्यक्ति दिइरहेकी छन् । विवादित बनिरहेकी छन् । अहिले मन्त्री मगर नेपालको स्प्रिङ र ग्लेसियर पानी विदेश न…