हुनेवाला प्रधानन्यायाधीश विरुद्ध ‘हेर्न नमिल्ने’ मुद्दा हेरेको उजुरी
संसदीय सुनुवाई विशेष समितिमा कायम मुकायम प्रधानन्यायाधीश तथा प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध गम्भीर प्रकृतिको उजुरी परेको छ । कानुनबमोजिम ‘हेर्न नमिल्ने’ मुद्दामा फैसला गरेको आरोपसहित प्रधानन्यायाधीश हुनबाट रोक्न हिजो अबेर समितिमा उजुरी दर्ता भएको छ ।
जलस्रोत र वातावरणका क्षेत्रमा काम गर्दै आएका बझाङ्ग, रायल गाउँ निवासी रतन भण्डारीले प्रधानन्यायाधीश नियुक्तिमा सिफारिस गरिएका कार्कीविरुद्ध उजुरी हालेका हुन् । विगतमा माथिल्लो कर्णाली …