डलरमा ढुसी, हाकिम ३८ सयमा खुशी
राष्ट्र बैंकमा थुप्रिएको डलरमा फेरि ढुसी लागेको छ । गत फागुनदेखि बजारमा पर्याप्त अमेरिकी डलरलगायत विदेशी मुद्रा जम्मा हुन थालेपछि विभिन्न बैंकले केन्द्रीय बैंकमा जम्मा गरेका छन् । तर,
सिंगापुरस्थित एजेन्सी बैंक सीएमबीमा नियमित मुद्रा पठाउन छाडिएसँगै डलरमा फेरि ढुसीको गन्ध आएको त्यहाँका कर्मचारीले बताए ।
तीन वर्षअघि पनि डलरमा ढुसी लागेपछि ५० लाखभन्दा बढी रूपैयाँ बराबरको डलर खोस्टोमा परिणत भएको थियो । गत फागुनदेखि सिंगापुर एअरलाइन्सको रातिको उडानलाई दोष देखा…