ड्रोन बोकी कुद्न थाल्यो सेना
नेपाली सेनाको कालीजंग गण धुलिखेलले ‘ड्रोन’को माध्यमबाट विपद्मा परेकाहरूको उद्दार गर्ने भएको छ । गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले विपद्को खबर आएलगत्तै ‘ड्रोन’को माध्यमबाट आवश्यक पर्ने सामग्री अर्थात् उद्धारको प्रकृतिको अभ्यास गरिएको बताए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले जिल्लामा हुन सक्ने विपद्को अभ्यासले नागरिकहरूलाई थप हौसला प्रदान गरेको बताए । विपदमा सेना, सशस्त्र र नेपाल प्रहरीले ज्यानको बाजी राखेर भए पनि नागरिकल…