समाचार

नागरिकता विधेयकबारे भारतीय सञ्चारमाध्यमको प्रचार : भारतलाई फाइदा, चीनलाई झट्का

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि भारतीय सञ्चारमाध्यमले चीनलाई झट्का लागेको प्रचार गरेका छन् । उनीहरुले नागरिकताबारे चीनले जनाउँदै आएको आपत्ति खारेज भएको र प्रमाणीकरणपछि भारतलाई फाइदा भएको उल्लेख गरेका हुन् ।  न्यूज नेटवर्कको पत्रिका डट कमले विभिन्न शीर्षकमा लेखेको छ, ‘नेपालमा हजारौं तिब्बतीको बसोबास रहेको,शरणार्थीलाई राजनीतिक अधिकार प्राप्त भएको र दुई मुलुकबीच रोटी–बेटीको सम्बन्ध छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड…

Page 1528 of 2002