समाचार

व्यवसायीको मिलेमतोमा आयल निगमको तेल बाटैबाट गायब

नेपाल आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाट तेल चोरी हुने कार्य रोकिएको छैन । सरकारले पेट्रोलिय पदार्थको ढुवानीमा सुरक्षता सतर्कता बढाएको बताए पनि व्यवसायीको मिलोमतोमा पेट्रोलियम पदार्थ चोरी हुने क्रम रोकिएको छैन ।  हिजो बिहान नेपाल आयल निगमको रुपन्देही, भलबारी डिपोमा जाँदै गरेको लु २ ख ७३७ नं को ट्यांकर पडसरीस्थित यादव पेट्रोल पम्पमा रोकियो । उक्त ट्यांकरमा लगाइएको सिल तोडेर तेल बेच्दै गरेको अवस्थामा नेपाल प्रहरीले चालक र सहचालकलाई पक्राउ गर्यो ।…

Page 1525 of 2003