राजनीति

आफैंलाई गिज्याउने प्रधानमन्त्रीको त्यो लेख

महान्यायाधिवक्ता सविता भण्डारी आफै शेयर होल्डर रहेको ‘फर्टिलिटी क्लिनिक’ द्वारा उमेर नपुगेका बालिकाबाट डिम्ब सङ्कलन गरिएको घटनामा प्रहरीले कारबाही शुरु गरेपछि गम्भीर विवाद सिर्जना भएको छ ।  आफ्नै पारिवारिक लगानी रहेको कम्पनीसँग विवाद सम्बन्धित रहेका कारण सवितामाथि नैतिक संकट सिर्जना भएको हो । सविताकी छोरी डा.प्रत्युषा बराल त्यहाँ कार्यरत छिन् । अर्की आरोपित डा.स्वस्ति शर्मा भण्डारीकै सानीमाकी छोरी रहेको बताइएको छ । मुद्दा नचल्ने निर्णयपछि कानुनव्यवसायी बीच…

Page 10 of 906