राजनीति

खरानी समूहको चुनावी रणनीति

फागुन २१ गते निर्वाचन मिति तोकिएको तीन महिना पूरा भई अर्को तीन महिना बाँकी छँदा अनेक आशंका उत्पन्न हुन थालेका छन् ।  विशेषगरी पुराना राजनीतिक दलका नेता तथा कार्यकर्ता फागुन २१ गते चुनाव हुनेमा आशंका व्यक्त गरिरहेका छन् । सुरक्षा निकायहरुले पनि संवेदनशीलताको कुरा उठाएका छन् । भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशपछि अन्तरिम सरकार गठनमा भूमिका खेलेका भनिएका समूहहरुले राजनीतिक दल दर्ता गराएका छन् । आगामी निर्वाचनका लागि उनीहरुले चुनावी रणनीतिसमे…

Page 11 of 916