राजनीति

सचिवालय फेर्ने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय हेरफेरको तयारी गरेको बुझिएको छ । प्रमुख सल्लाहकार र सचिवालयका सदस्यहरू एकपछि अर्को विवादमा मुछिएपछि अप्ठेरोमा परेकी उनले हाल कार्यरत सबैलाई हटाएर नयाँ टीम ल्याउन लागेको बालुवाटार निकट स्रोतले जानकारी दिएको हो ।  आज बस्ने क्याविनेट बैठकले यससम्बन्धी निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र मुख्य स्वकीय सचिव आदर्शकुमार श्रेष्ठमाथि सरकारका निर्णय र महत्वपूर्ण नियुक्तिमा अनावश्यक हस्तक्षे…

Page 9 of 906