राजनीति

आमसञ्चारको पुनः संरचनामा नेपाल टेलिभिजन र रेडियो नेपाल पनि समेटिँदै

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।  आमसञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको बताउनुभयो । आम सञ्चार…

Page 205 of 601