राजनीति

नागरिकतामा जस नपाएपछि एमाले छट्पटायो : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणको जस लिन नपाएर विरोध गरेको टिप्पणी गर्नुभएको छ ।  महन्थ ठाकुरहरुलाई खुशी तुल्याएर आफ्नो सरकार जोगाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता अध्यादेश ल्याएको सन्दर्भ जोड्दै केसीले अहिले विधेयकमा जस लिन नपाउँदा एमालेलाई छटपटी भइरहेको बताउनुभयो । विगतमा ओली प्रधानमन्त्री हुँदा विधेयकमा निधारले हस्ताक्षर गरेको पनि उहाँको भनाई छ ।  पुराना वामपन्थी नेता केसीले भारतल…

Page 206 of 470