पूर्व राजालाई प्रधानमन्त्रीको प्रश्न- टेलिकमको तार खोई ?
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग विद्युतको तार फिर्ता माग्नुभएको छ । नेकपाको ७६औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ०५८ सालमा लगेको तार फिर्ता गर्न भन्नुभएको हो ।
एमाले अध्यक्षसमेत रहनुभएका ओलीले ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका बेला सञ्चार माध्यममाथि प्रतिवन्ध लगाइएको स्मरण गर्दै सोध्नुभयो, ‘अहिले प्रेसवालाहरु के भन्छन् कुन्नी, म बुझ्दिनँ । तर, त्यतिबेला समाचार भन्दा पनि पछाडि आर्मी उभिएका हैनन् ? साँचो लगाउन…