राजनीति

राजावादी प्रदर्शनले सर्वसाधारणलाई सास्ती

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सवारी आवागमन प्रभावित भएको छ । जसका कारण सर्वसाधारणले सास्ती खेपेका छन् ।  राजा फर्काउन भन्दै सडकमा ओर्लिएका राजावादीहरुले नयाँ बानेश्वरको मूल सडक कब्जा गरेपछि प्रहरीले सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाईरहेको छ । गाडीहरु डाइभर्ट हुँदा थापागाउँतर्फ सवारी चाप बढेको छ । अहिले -राप्रपाका कार्कयर्ता बिजुली बजार पुलबाट नयाँ बानेश्वरतर्फ जाँदै छन् । पूर्वघोषणा अनुसार  निषेधित क्षेत्र…

Page 210 of 921