राजनीति

प्रधानमन्त्रीलाई अष्टलक्ष्मीको प्रश्न- ‘विद्यालाई किन सहयोग नगरेको ?’

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि पार्टीकै शीर्ष नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाउन थालेका छन् । प्रधानमन्त्री ओलीकै असहयोग र दबाबको कारण भट्टराईले राजीनामा दिएको विश्लेषण भइरहँदा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि ‘इमान्दार भएकै कारण राजीनामा दिनुपरेको हो ?’ भन्दै असन्तुष्टी पाेखेकी हुन् ।  ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्यो ?&rsq…

Page 208 of 921