राजनीति

राति श्रीमतीलाई बुझाइएका राप्रपा महामन्त्रीको उपचार शुरु

राप्रपा महामन्त्री तथा सांसद धवलसमशेर राणा गएराति हाजिर जमानीमा छुटेका छन् । चैत १५ गते राजधानीको तीनकुनेमा भएको प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लागेका राणामाथि राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गरिँदै थियोे । थप स्वास्थ्य उपचारको आवश्यकता देखिएको भन्दै परिवारले अनुरोध गरेपछि आवश्यक परेको बखत उपस्थित गरी गएराति श्रीमती प्रतिभा राणाको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार उनीविरुद्धको मुद्दा विचाराधीन …

Page 209 of 921