राजनीति

राजा लिएर जाऊ

वास्तवमा राजा नेपालीलाई मात्र होइन, विदेशीलाई पनि उत्तिकै चाहिएको रहेछ । सबैभन्दा बढी त उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई चाहिएको रहेछ । उनले कुनचाहिँ ठाउँमा हो कुन्नि, नेपालमें तो राजा चाहिए हि चाहिए भनेर भाषण पनि गरेका छन् रे ! नेपालमा जम्मा सात वटा प्रदेश छन् । कुनै पनि प्रदेशको मुख्यमन्त्रीले राजा चाहिन्छ भनेका छैनन् । राजा चाहिन्छ भन्ने मुख्यमन्त्री आदित्यनाथ मात्रै हुन् । तर विडम्बना, आदित्यनाथ नेपालको कुनै पनि प्रदेशका मुख्यमन्त्री होइनन् । जो मुख्यमन्त्री नेपालक…

Page 212 of 921