राजनीति

प्रचण्ड र देउवा नहुँदा प्रधानमन्त्रीको बोल्ने कार्यक्रम प्रभावित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकलाई सम्बोधन नगर्नुहुने भएको छ ।  संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन आज दिउँसो १ बजे बस्ने बैठकमा प्रम ओली बोल्ने कार्यक्रम तय भएको थियो । तर, सत्तापक्षीय दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदमा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीले सम्बोधन स्थगित गर्नुभएको हो । देउवा थाइल्याण्डमा हुनुहुन्छ भने प्रचण्ड गोरखा पुग्नुभएको छ । संसदीय परम्परामा प्रधानमन्त्रील…

Page 203 of 919