राजनीति

रास्वपाका मन्त्रीहरुको प्रशस्त सम्पत्ति, डिपी अर्यालको सहकारीमा डेढ करोड

सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र २३ जना मन्त्रीको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको हो ।  विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका चार जनासँग प्रसस्त सम्पत्ति देखिएको छ । सो पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग ८० तोला सुन छ । उक्त सुनमध्ये केही खरिद गरेको र केही आफन्तबाट उपहार पाएको उनले उल्लेख गरेका छन् । त्यस्तै…

Page 1 of 470