राजनीति

उपनिर्वाचनमा २५ दलको प्रतिस्पर्धा

आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित दुई दर्जनबढी राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । दल दर्ताका लागि तोकिएको समयावधिमा २५ वटा दल दर्ता भएको जनाइएको छ । आयोगले दल दर्ताका लागि असोज १० गतेदेखि १६ गतेसम्मको समय दिएको थियो ।  सो अवधिमा आयोगमा निवेदन परेका २६ वटा राजनीतिक दलमध्ये कानूनी रीत पूरा भएका २५ वटालाई आयोगले दर्ता गरेको हो । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय …

Page 383 of 947