राजनीति

राष्ट्रसंघका महासचिवको भ्रमणले बहुआयामिक सन्देश गएको माओवादीको दावी

सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमणले संसारभर बहुआयामिक सन्देश गएको दावी गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपालको चारदिन औपचारिक भ्रमण सकेर बुधबार महासचिव गुटेरेस फर्किएका थिए । आज कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले सो भ्रमणले संसारभर बहुआयामिक सन्देश दिएको बताए ।  महासचिव गुटेरेसले भ्रमणका क्रममा गरेको व…

Page 577 of 929