राजनीति

परराष्ट्रमन्त्री अमेरिकाबाट काठमाडौंमा

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमणपछि स्वदेश फर्कनुभएको छ । उहाँ संयुक्त अरब इमिरेट्सको दुबई हुँदै साँझ काठमाडौं आइपुग्नुभएको हो ।  मन्त्री साउद श्रीमतीसहित कात्तिक १२ गते त्यता जानुभएको थियो ।  भ्रमणको क्रममा उहाँले अमेरिकी समकक्षी एन्टोनी जे ब्लिनकेनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी एमसीसीका प्रमुख कार्यकारी अधिकृतलगायत अमेरिकी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो ।

Page 576 of 929