राजनीति

कटारीका मेयरलाई स्थानीयको प्रश्न : दुई वटा वडाका मात्रै स्थानीय हुन् ?

कुनै बेला मिनी धरानका रूपमा परिचित उदयपुरको कटारीले लगभग आफ्नो साख गुमाइसकेको छ । यसरी साख गुमाउँदै जानुमा स्थानीय जनप्रतिनिधि मुख्य कारण भएको आरोप लागेको छ ।  मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै ज्ञानेन्द्र श्रेष्ठ (काजी) कटारी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । सिर्जनशील क्षमता नभएका एमालेका काजीलाई विस्थापित गर्दै नेपाली कांग्रेसका पनि उस्तै खालका राजेश श्रेष्ठ कटारीको मेयरमा पछिल्लो पटक निर्वाचित भएका हुन् ।   यसबीचमा कटारीका …

Page 573 of 929