राजनीति

राप्रपाले दुर्गा प्रसाईँको आन्दोलनलाई सहयोग गर्नुपर्छ - लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा यही मंसिर ७ गते हुन लागेको विशाल आन्दोलनलाई सहयोग गर्नुपर्ने आवाज उठेको छ ।  राप्रपाका संस्थापक तथा वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गर्दै प्रसाईको आन्दोलनमा पार्टीले साथ दिनुपर्ने बताएका हुन् । उनले राप्रपा एकता महाधिवेशनबाट पारित मार्ग निर्देशन र एजेण्डा अनुकूल अगाडि बढ्न कसैले पनि गर्ने जनअभियान, जनप्रदर्शन, संघर्षमा राप्रपाका कार्यकर्ताको समर्थन हुनुपर्ने जनाए ।  …

Page 571 of 930