मंसिर ७ र ‘रास्ता’का ‘सस्ता माल’हरू
कहिलेकाहीँ काठमेयर बालेनलाई मन नपरेको रत्नपार्कको फुटपाथ बजारमा जानुभयो भने कोही कराइरहेको हुनेछ, ‘पानसयका दुइटा–पानसयका दुइटा ।’ १० मिटर परबाट झट्ट हेर्दा लाग्छ, ‘वाउ, राम्रो छ मालजिनिस, सस्तो पाइयो रास्तामा ।’ जब तपाईं नजिक गएर सोध्नुहुन्छ, ‘कस्तो छ सामान ? किन यति सस्तो भनेको ?’ उसले जवाफ दिनेछ, ‘सामान पानसय (पाँचसय)को दुई वटा होइन हजुर, एउटा सामानको मूल्य चैँ पाँचसयका नोट दुई वटा भनेको ।’ अब तपाईंको स…