महेशको कार्यक्रममा ‘दुर्गे मूर्दावाद’ को नारा
नेकपा एमालेका युवा विद्यार्थीहरुले मसाल जुलुस निकालेका छन् । पर्सि काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा आज साँझ राजधानीको तीनकुनेस्थित रोयल ब्यांकेट अगाडि मदन भण्डारी पथमा मसाल जुलुस निकालेका हुन् ।
मंसिर ७ गतेको कार्यक्रम सफल बनाउन आज मसाल जुलुस निकालिको उनीहरुले जनाएका छन् । जुलुसमा एमाले पोलिटब्यूरो सदस्य तथा युवा फाँट इञ्चार्ज महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, उपाध्यक्ष अ…