राजनीति

भीआइपी भेटमा कोड नम्बर प्रयोग

ललिता निवासको घटनालाई प्रहरीको सीआईबीले अझै आफूले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताएको छ । समरजंग कम्पनीले गत वर्ष फागुन १ गते हालेको उजुरीपछि सीआईबीले अनुसन्धान थालेको हो । सँधै त्यो अनुसन्धान सकियो भन्ने गरिन्छ तर निचोड निकालिएको छैन । त्यसो गर्नुको रहस्य अहिलेको अवस्थामा केही शीर्ष नेतृत्वसँग राजनीतिक प्रतिशोध साँध्न सकिन्छ कि भन्ने मात्रै हो भनिन्छ । भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गर्नुअघि र पछि अरुको झैँ काँग्रेस उपसभापति बिमलेन्द्र निधिको पनि पछिल्लो राजनीति…

Page 572 of 575