दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला
आज अपरान्ह काठमाडौंको गौशालामा भएको झडपमा ३८ जना आन्दोलनकारी घाइते भएका छन् । सोही क्रममा गेरुवस्त्रमा त्रिशूलसहित दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी भएपछि धर्मगुरु श्रीनिवासलाई प्रहरीले प्रहरी वृत्त जनसेवामा राखेको छ । धर्मगुरु भनिएका आचार्यलाई साढे ४ बजे पक्रेर त्यहाँ पुर्याइएको हो ।
बिहिबारदेखि राजधानी केन्द्रित विरोध प्रदर्शन गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको आन्दोलनमा सहभागी भएपछि उनी पक्राउ परेका हुन् । गौशालामा भएको आन्दोल…