राजनीति

पक्राउ पुर्जी जारी,समात्ला त विप्लवलाई प्रहरीले ?

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले उनीसहित तीन जनाविरुद्ध त्यस्तो पुर्जी जारी गरेको हो ।  नेपाल सरकार वादी र हेमन्तप्रकाश ओली प्रतिवादी रहेको राज्य विरुद्धको कसुर अपराधमा चन्दसहित चार जनाविरुद्ध पक्राउ पुर्जीको सूचना जारी गरिएको हो । उनीहरुविरुद्ध सरकारले २०७६ असोज ९ गते राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो ।   पक्राउ पुर्जी जारी भएकामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्…

Page 565 of 930