राजनीति

बालकृष्णलाई छुटाउनुपर्‍यो यार

शेरबहादुर देउवाले केपी ओलीलाई फोनमा भन्नुभयो, ‘अदालतमा तिम्रा धेरै मान्छे न्यायाधीश छन्, बालकृष्णलाई छुटाउन सहयोग चाहियो यार !’ मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटबाट अगाडि बढ्दै डडेल्धुरा पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच फोन संवाद भएको समाचार त सुनियो । तर, कुरा के भयो ? सम्पूर्ण विवरण बाहिर आएको थिएन । अछाम पुग्दानपुग्दै बाटोमा ओलीले सँगै गएका कृष्णगोपाल श्रेष्ठहरुसँग भन्नुभयो, ‘बालकृष्ण खाँणलाई…

Page 564 of 930