राजनीति

पौडेल पनि निस्कासित

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपामा कारवाही र निस्कासनको सिलसिला जारी छ । एकले अर्को पक्षलाई बर्खास्ती, कारवाही र निस्कासन गर्ने होडबाजी नै चलिरहेका बेला बहुमत पक्षले महासचिव विष्णु पौडेललाई पदमुक्त गरेको छ । नेकपाको बहुमत समूह (माधव–प्रचण्ड)को शुक्रबार पेरिसडाडाँमा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो । पौडेल एकीकृत नेकपाको महासचिव थिए । पार्टी बिभाजनपछि पौडेल ओली समूहमा लागेका छन् । सो समूहले उन…

Page 562 of 564