राजनीति

महासचिवको भ्रमणबाट धकेलिएको एमालेको चियापान भोलि दिउँसो

नेकपा एमालेले भोलि आयोजना गर्न लागेको चियापान कार्यक्रमको निम्तो गरेको छ । सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘चाडबाडमा चियापान’ लेखिएको अध्यक्ष केपी शर्मा ओली र चियाको कपको तस्बिर पोष्ट गर्दै निम्तो गरेका हुन् । भोलि दिउँसो साढे १२ बजेदेखि पार्टी मुख्यालय, तुल्सीलाल स्मृति भवन, च्यासलमा चियापान कार्यक्रम राखिएको जनाइएको छ । आजलाई भनिएको कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण भोलि दिउँसोसम्म सारिएको हो । महासचिव…

Page 578 of 929