राजनीति

अरुको खोस्ने, आफ्नोचाहिँ राख्ने ?

भूतपूर्व मन्त्री, उच्चपदस्थ नेता र कर्मचारी तथा प्रहरी र सशस्त्रका हाकिमले राखेका सुरक्षाकर्मी र सरकारी सुविधा खोस्ने एक महिने भूतपूर्व तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सिद्धान्त र व्यवहारमा डरलाग्दो भिन्नता देखिएको छ । लामिछानेले गृहमन्त्रीबाट हटे पनि अहिलेसम्म पछुवा लिएर हिँड्ने गरेका छन् भने सुरक्षा थ्रेट हुन सक्ने पिएसओसहितका सुरक्षाकर्मीको सुविधा उपभोग गरेको अवस्था छ । अर्कोतर्फ नेता तथा भिआइपीहरूले आफै कार्यविधि बनाएर सुविधा लिने चलनका कारण सुरक्षाकर्मीहर…

Page 581 of 929