विप्लवको बैठकका भित्री विवरण
‘गर्ने–गर्ने’ भन्दै हल्ला चर्को भयो । भित्रको अवस्था हेर्दा केही न केही ! विभक्त भएका विभिन्न माओवादी घटक जोडिने, विप्लव, डा.बाबुरामसम्म प्रचण्ड नेतृत्वको एउटै पार्टीमा रहने भनेर एक समय निकै चलेको हल्ला आखिरमा हल्ला हल्लामै सेलाएको छ । कपिलवस्तुुको शिवगढीमा हालै सम्पन्न विप्लव नेतृत्वको नेकपा बैठकमा यसबारे सामान्य कुरा उठ्यो ।
यद्यपि, अहिले समाजवादी मोर्चाबाटै अगाडि बढ्ने भन्ने निश्कर्षसहित बैठक टुंगिएको छ । जतिबेला प्रचण्डबाट पार्टी एकताको प्रस्ताव आएको थियो, …