एमसिसी कार्यान्वयनप्रति अध्यक्ष नेपालको घुमाउरो विमत्ति
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताउनुभएको छ ।
आज सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उहाँले एमसिसी सम्झौता सँगै नेपालको संसदले अनुमोदन गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने पनि उल्लेख गर्नुभयो ।
नेपालको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘एमसिसी कुनै सैनिक सुरक्षा विषयसँग ज…