राजनीति

गोर्खा सैनिकको पक्षमा प्रधानमन्त्री लडिरहने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूतपूर्व गोर्खा सैनिकहरूको हित र समान अधिकार रक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको छ ।  भूतपूर्व गोरखा सैनिकहरूको ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ब्रिटिस सेनामा भर्ती भएकाहरूमध्ये गोर्खालीहरूको तलब, सेवा सुविधा, पेन्सनलगायत विषयमा रहेको विभेद हटाउन आफूले कूटनीतिक माध्यमबाट पहल लिने प्रतिबद्धता जनाउनुभएको छ ।   त्यसक्रममा प्रधानमन्त्रीले यो सवाल…

Page 605 of 927