राजनीति

महाभारतका कार्यकर्तासँग माओवादी नेताको छलफल

नेकपा (माओवादी केन्द्र) ले काभ्रेको महाभारत गाउँपालिका स्थायी घर भई विभिन्न पेशा,व्यवसायका लागि काठमाडौँमा रहेका आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिएको छ । आज बनेपा-८ स्थित पन्चकन्या ब्याङ्केटमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्राशिक्षण दिनुभएको हो । भेटघाट तथा छलफलका लागि भनी आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सूर्यमान दोङ लालध्वज), गङ्गाबहादुर दोङ (बमध्वज),बाग्मती प्रदेशका सांसद रत्न ढकाल,महाभारत गापाका पार्टी कमिटी अध्यक्…

Page 604 of 621