राजनीति

सत्ताभित्र–बाहिर यस्ता रोटी सेकिँदै

कांग्रेस सभापति शेरबहादुर देउवा उस्तै परे प्रधानमन्त्री छोड्ने तर एमसिसी सम्झौता अनुमोदन गराएरै छाड्ने अडानमा हुनुहुन्थ्यो । एमसिसीको विपक्षमा हुँदाहुँदै पनि माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भने प्राथमिकता बन्यो– जसरी पनि गठबन्धन जोगाउने । आफू प्रधानमन्त्री हुँदा एमसिसीको पक्षमा खरो उत्रिनुभएका एमाले अध्यक्ष केपी ओलीले भने देउवा–प्रचण्ड विवादलाई गठबन्धन टुटाउने अस्त्रका रूपमा प्रयोग गर्नुभयो । तर, न एमसिसी रोकियो न गठबन्धन तोडियो । १२ ब…

Page 603 of 927