राजनीति

प्रधानमन्त्रीहरू हुस्सु बन्ने तीन रोचक प्रसंग

बेला–बेला सामाजिक सञ्जालमा हुने सर्वेक्षणहरूको नतिजाले कांग्रेस सभापति शेरबहादुर देउवालाई सबैभन्दा कम लोकप्रिय नेताका रूपमा चित्रण गरेको देखिन्छ । तथापि, सञ्जालमा व्यक्त त्यस्ता धारणाले छोएको छैन । बरु पाँच पटक देशको कार्यकारी प्रमुखका रूपमा देशको बागडोर हाँक्ने मौका प्राप्त भइसकेको छ । विगतमा भनिन्थ्यो– सामाजिक सञ्जालका बहस र त्यहाँ राखिने धारणाले सिंगो देशको अभिमत बोक्दैन । तर, सूचना र सञ्चारमा आएको विकाससँगै समय फेरिएको छ । पछिल्लो चुनावी परिणाम सामाजिक स…

Page 600 of 928