राजनीति

काँग्रेसको सरकार जोगाउन माओवादीको भाग कटौती,सदनमा राप्रपा अझै तात्ने

सार्वजनिक लेखा समिति बाहेक संसदीय समितिको नेतृत्व सामान्यतया: सत्तापक्षले गर्ने संसदीय राजनीतिमा प्रचलन रहँदै आएको छ । तर,यसपटक प्रमुख प्रतिपक्ष एमाले र राप्रपाले चार वटा संसदीय समितिमा नेतृत्व गर्ने अवस्था बनेको छ ।  यसअघि प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका २ गरी १२ संसदीय समितिको सभापति तीन दलले भागबण्डा गरेर टुंगो लगाएका थिए । जसमा काँग्रेसले चार,एमालेले तीन,माओवादी केन्द्रले दुई,एकीकृत समाजवादी,जसपा र जनमत पार्टीले एक-एक समितिको नेतृत्व गर्ने भनिएको थियो ।&…

Page 610 of 927