संसदीय समितिको सभापति चयन चुनावमार्फत हुने
संसदीय समितिको सभापति भदौ ११ गते निर्वाचनमार्फत चयन गरिने भएको छ ।
सभामुख र कानुनमन्त्रीसहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले १० वटै विषयगत समिति सभापतिको निर्वाचन १० गते गर्ने निर्णय गरेको हो । निर्वाचन प्रक्रिया भदौ १० गतेदेखि नै प्रारम्भ गर्नेसमेत दलहरुबीच सहमति छ ।
आज सूचना प्रकाशन गरी निर्वाचनबारे जानकारी गराइने छ भने १० गते सभापतिको उम्मेदवार चयन प्रक्रिया आरम्भ हुनेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रा…