राजनीति

मरेका कुखुराको मासु बजारमा, पोल्ट्री व्यवसायीहरु सिंहदरबारमा

दक्षिणी सीमा क्षेत्रका कोल्डस्टोरबाट मरेका कुखुराको मासु बजारमा पुर्याइएको भन्दै त्यसको प्रभावकारी नियन्त्रणका लागि पोल्ट्री व्यवसायीहरुले गृहमन्त्रीसँग गुहार मागेका छन् ।  गृह मन्त्रालयमै पुगेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका कुखुरा व्यवसायीहरुले त्यस्ता पोल्ट्री फम बन्द गराउन सरकारको ध्यानाकर्षणसमेत गराएको बताइन्छ । त्यसक्रममा कुखुराको मासुमा नेपाल आत्मनिर्भर भएपनि भारतीय कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसारले आफूहरु चर्को मारमा परेको व्यवसाय…

Page 615 of 927