राजनीति

विदेशमा रहेका नेपालीले स्वागत गरे सर्वोच्चको फैसला

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटनलाई पुनःस्थापना गर्ने फैसला गरेपछि प्रवासी नेपाली एकता मञ्च जापानले स्वागत गरेको छ । मञ्चका अध्यक्ष हवलचन्द्र लामा र सचिव शालिकराम भण्डारीद्वारा जारी विज्ञप्तिमा ऐतिहासिक फैसलाले न्यायप्रेमी जनतालाई विजयी गराएकोमा प्रधानन्यायाधीश राणा र संवैधानिक इजलासलाई धन्यवाद ज्ञापन गरिएको छ । मञ्चले भनेको छ ‘प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम चाल्ने धृष्टताको पराजय भएको र अदालतको फैसलाले आगमी दिनम…

Page 617 of 620