राजनीति

संसद चल्न एमालेले आज पनि दिएन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।  एक क्विन्टल सुन तस्करीको छानविनका लागि उच्चस्तरीय संसदीय आयोग गठनको माग गरेर लामो समयदेखि संसद अवरुद्ध पार्दै आएका सो पार्टीका सांसदहरुले आज पनि बैठक चल्न नदिएका हुन् ।  सभामुख देवराज घिमिरेले आज बैठक शुरु भएको घोषणा गरेलगत्तै एमालेका सांसदहरुले उठेर विरोध जनाए । वेल घेराउ गर्दै नारावाजी गरिरहेका एमाले सांसदहरुलाई सभामुख घिमिरेले आ-आफ्नो स्थानमा बसेर संसद सुचारु गराउन प…

Page 620 of 926