राजनीति

प्रभु साहका कारण गौर हत्याकाण्ड भएको जसपाको दाबी, उच्चस्तरीय छानबिन समिति गठनको माग

जनता समाजवादी पार्टी (जसपा) ले गौरहत्याको छानबिनका लागि सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेको छ ।  जसपाले १७ वर्ष पुरानो घटनामा विज्ञप्ति जारी गर्दै यस्तो माग राखेको हो । तराई, मधेश र थरुहटलगायत क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडजस्ता घटना सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँझबुच आयोग, २०७३ को प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ ।  हत्याकाण्डको छानबिन गर्न सरकारले हालै पीडित पक्ष…

Page 619 of 926