राजनीति

आफ्नै विगत बिर्सेपछि अप्ठेरो

०४८ सालमा काँग्रेसले प्रचण्ड बहुमत ल्याउँदा तत्कालीन एमाले सशक्त प्रमुख विपक्षी थियो र पनि उसलाई सबै सबै नियुक्तिमा ०५१ सालसम्म निरन्तर सोत्तर पार्ने काम भयो ! तर अहिले आफू कमजोर विपक्षी हुँदा पनि सभापति शेरबहादुर देउवाले संवैधानिक निकायको नियुक्तिमा आफूले गतिलै हिस्सा पाउनुपर्ने र तिनमा कि सुदूर पश्चिम कि त तनहुँकै मान्छे हुनुपर्ने अडान राख्दै आएका छन् । संवैधानिक अंगहरुको नियुक्तिमा काँग्रेसले पटकपटक हलो अड्काएपछि सरकारले बाध्य भएर संवैधानिक परिषद्को बैठकमा गणपुरक स…