माओवादी नेताहरुको जिम्मेवारी हेरफेर
नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी फेरबदल गर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
१७ साउनदेखि जारी केन्द्रीय समिति बैठकमा जवाफ दिनुअघि आज बिहान पदाधिकारी बैठक राखेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुको विभाग फेरबदल गराउने राख्नुभएको बताइएको छ ।
जसअनुसार उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । यसअघि उनी केन्द्रीय कार्यालयको इञ्चार्ज थिए । त्यस्तै,संगठन विभाग प्रमुखको जिम्मेवारीमा रह…