राजनीति

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु, पार्टी भद्रगोल भएको प्रचण्डको टिप्पणी

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु भएको छ । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पेक्षालय हलमा दिउँसो साढे १ बजे बैठक प्रारम्भ भएको हो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव, शक्ति बस्नेतलगायत…

Page 624 of 926