राजनीति

राष्ट्रपतिद्वारा राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि नियुक्त, केही राजदूतलाई थप जिम्मेवारी

राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि नियुक्त गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई नेपाल सरकारको प्रस्ताव र संसदीय सुनुवाई समितिको सिफारिसपछि आज राजदूत नियुक्त गर्नुभएको हो । त्यस्तै दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया र ब्राजिलका लागि राजदूत निर्मलराज का…

Page 621 of 926