राजनीति

भरतपुर महागनर प्रमुख चीनपछि भारत भ्रमणमा

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल चीन भ्रमणपछि भारत गएकी छन् । उनी तीन सदस्यीय टोलीका साथ बिहान साढे १० बजे एअर इण्डियाको उडानमा काठमाडौंबाट नयाँ दिल्ली गएको बताइएको छ । यसअघि उनी चीन भ्रमणमा गएकी थिइन् । साउन १६ गते चीन गएको आठ सदस्यीय टोली साउन २५ गते फर्किएको थियो ।  तिब्बतको सिगात्से शहरको भ्रमणमा निस्केको टोलीमा महानगरका सबैजसो उपल्लो तहका अधिकारी सहभागी थिए ।  

Page 618 of 927