राजनीति

आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सुधारमा केन्द्रित हुन  सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ । आज बिहान बालुवाटारमा आयोजित विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा बोल्दै प्रधानमन्त्रीले राज्यको सीमितता र साधनस्रोतका बाबजूद विश्वविद्यालयके आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन भन्नुभएको हो ।  'राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनि…

Page 625 of 926