अर्याल र कार्कीलाई सिध्याउन दिपक भट्टको हात !
मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गर्नुपर्ने नयाँ पुस्ताको माग सुन्दा जति आकर्षक लाग्छ त्योभन्दा बढी त्यसको माखेसाङ्लो बुझ्न जरुरी छ । यसवीच भ्रष्टाचार सरकारी पदाधिकारी,न्यायाधीश, कर्मचारी र राजनीतिक दलका नेता तथा कार्यकर्ताले मात्रै गर्छन् भन्ने भाष्य र मानक जबर्जस्ती स्थापित गराइँदैछ ।
यसभन्दा पहिले ती सबैलाई ‘युज एण्ड थ्रो’ गर्न खप्पिस ‘महान बिचौलिया’ हरुको कमाउ धन्दाबारे नबुझेसम्म न मुलुकबाट भ्रष्टाचार अन्त्य हुन्छ, न त सुशासन नै कायम हुन्छ । दशकौंदेखि…